Rule 42
खारेजी र बचाउ
(१) मतदाता नामावली सम्बन्धी नियमावली, २०६३ खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिम खारेज भएको नियमावलीबमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।